दार्मा गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
gorkhapatraonline.com · Sun Jun 07 13:25:13 GMT 2026

दार्मा गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । “स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो।
दार्मा गाउँपालिका स्वास्थ्य तथा सरसफाइ शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा पूर्णखोप सुनिश्चितता तथा दिगोपनासम्बन्धी राष्ट्रिय मापदण्ड र सूचकहरू पूरा भएपछि पालिका घोषणा गरिएको स्वास्थ्य शाखाले जनाएको छ।
Read full story at source (gorkhapatraonline.com)