अमेरिकासँग वार्ताका लागि कुनै पहल भएको छैन : इरान
ratopati.com · Wed Jul 29 11:28:48 GMT 2026

तेहरान । इरानले पछिल्ला दुई सातामा अमेरिकासँग वार्ता गर्न कुनै अनुरोध नगरेको र रणनीतिक जलमार्ग स्ट्रेट अफ होर्मुजमाथिको आफ्नो नियन्त्रण नछोडिएको जनाएको छ । इरानका एक वरिष्ठ इरानी अधिकारीले सो कुरा बताएका हुन् ।
इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले मंगलबार राति इरानी टेलिभिजनसँगको अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्ताका लागि अत्यन्त इच्छुक रहेको दाबी गरे पनि वास्तविक अवस्था त्यस्तो नरहेको बताए ।
Read full story at source (ratopati.com)