मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन सरकारको प्राथमिकता
nagariknews.nagariknetwork.com · Wed Jul 29 11:22:46 GMT 2026

कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले बाघ संरक्षणसँगै बढ्दो मानव–वन्यजन्तु द्वन्द्वको प्रभावकारी व्यवस्थापन सरकारको प्रमुख प्राथमिकतामा रहेको बताएकी छन् ।
विश्व बाघ दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले बाघ संरक्षणमा नेपालले उल्लेखनीय सफलता हासिल गरेको उल्लेख गर्दै अब संरक्षणसँगै व्यवस्थापनलाई पनि समान प्राथमिकता दिनुपर्ने बताइन् ।
Read full story at source (nagariknews.nagariknetwork.com)