मन्त्रिपरिषद् बैठक- ९ वटा विधेयक संसद्मा पेश गर्न स्वीकृत
nepalpress.com · Wed Jul 29 11:33:47 GMT 2026

काठमाडौं । सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले विधेयक संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता सस्मित पोखरेलले बताए।
Read full story at source (nepalpress.com)