अदालतका सुनुवाइ यी चार अवस्थामा 'लाइभ स्ट्रिमिङ' नगर्न सर्वोच्चको आदेश
setopati.com · Wed Jul 29 11:34:42 GMT 2026

सर्वोच्च अदालतले चारवटा अवस्थामा मुद्दा सुनुवाइको 'लाइभ स्ट्रिमिङ' सामाजिक सञ्जालमा नगर्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश विनोद शर्मा र शारंगा सुवेदीको इजलासले मंगलबार यस्तो आदेश गरेको हो।
Read full story at source (setopati.com)