संसद्मा ९ विधेयक पेस गर्नेदेखि यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय [सूचीसहित]
lokaantar.com

सरकारले विभिन्न ९ वटा विधेयकलाई संघीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने लगायतका निर्णय गरेको छ ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
Read full story at source (lokaantar.com)