शिक्षा अधिकृतमाथि दुर्व्यवहार गर्ने वडा सदस्य ५० हजार धरौटीमा रिहा
barnanmedia.com · Wed Jul 29 11:36:53 GMT 2026

दाङको घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरामाथि दुर्व्यवहार गर्ने घोराही– १५ का वडा सदस्य उत्तम बुढाथोकीलाई अदालतले धरौटीमा रिहा गरेको छ ।
दाङ जिल्ला अदालतले बुधबार थुनछेक बहसपछि ५० हजार धरौटीमा छाड्ने आदेश दिएको हो ।
Read full story at source (barnanmedia.com)