इन्जिनियर चौधरीविरुद्ध २ करोड २६ लाखको भ्रष्टाचार मुद्दा
onlinekhabar.com · Wed Jul 29 11:46:47 GMT 2026

१३ साउन, काठमाडौं । सडक डिभिजन कार्यालय, भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनले दुई करोड २६ लाख १३ हजार १२३ रूपैयाँ ३६ पैसा अवैध आम्दानी गरेको अख्तियारको दाबी छ ।
Read full story at source (onlinekhabar.com)