स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण
khabarhub.com · Wed Jul 29 11:49:02 GMT 2026

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले छरिएर रहेका आफ्ना संरचनालाई एउटै स्थानमा केन्द्रित गर्ने प्रक्रिया अघि बढाएको छ ।
Read full story at source (khabarhub.com)