यी ९ विधेयक संसद्मा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
himalpress.com · Wed Jul 29 11:50:22 GMT 2026

काठमाडौँ- सरकारले विभिन्न ९ वटा विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन्।
Read full story at source (himalpress.com)