यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
nepalviews.com · Wed Jul 29 11:55:39 GMT 2026

काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित नौ वटा विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीको सेवा–सुविधादेखि राहदानी, खानी तथा खनिज, मानव बेचबिखन नियन्त्रण, बालश्रम र आन्तरिक वायुसेवासम्बन्धी कानुन संशोधन तथा नयाँ व्यवस्था गर्ने विधेयक अघि बढाउने निर्णय गरेको हो ।
Read full story at source (nepalviews.com)