लघुवित्तपीडितको आमरण अनशन, पाँचबुँदे माग
nepalviews.com · Wed Jul 29 11:53:50 GMT 2026

काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालको अगुवाईमा भइरहेको लघुवित्तपीडितहरूको सामूहिक आमरण अनशन बुधबार दोस्रो दिन पनि जारी रहेको छ ।
काठमाडौंकाे माइतीघरमा जारी आन्दोलनमार्फत समितिले सामाजिक न्यायको माग गर्दै सरकारसमक्ष पाँचबुँदे माग अघि सारेको छ । आन्दोलनकारीले सर्वोच्च अदालतबाट जारी परमादेशअनुसार लघुवित्तपीडितसँग सम्बन्धित तीनबुँदे प्रतिवेदन असहमतिसहित तत्काल कार्यान्वयन गर्न माग गरेका छन् ।
Read full story at source (nepalviews.com)