भुटानी शरणार्थी महिलाको मिर्गौला प्रत्यारोपणमा कानुनी अल्झन फुकाउन सर्वोच्चको आदेश
barnanmedia.com · Wed Jul 29 11:50:33 GMT 2026

सर्वोच्च अदालतले मिर्गौला फेल भई गम्भीर अवस्थामा रहेकी एक भुटानी शरणार्थी महिलाको उपचार र मिर्गौला प्रत्यारोपणमा देखिएको कानुनी तथा प्रशासनिक अड्चन फुकाउन सरकारका नाममा आदेश जारी गरेको छ ।
न्यायाधीशद्वय कुमार रेग्मी र शान्तिसिंह थापाको संयुक्त इजलासले भुटानी शरणार्थी खर्क बहादुर गजमेरको रिटमा सुनुवाइ गर्दै पीडितको ‘बाँच्न पाउने मौलिक हक’ जोगाउन सात दिनभित्र आवश्यक प्रक्रिया पूरा गर्न आदेश दिएको हो ।
Read full story at source (barnanmedia.com)