विपदमा सम्भावित सुरक्षा चुनौतीप्रति नेपाल प्रहरी थप संवेदनशील
gorkhapatraonline.com · Sun Aug 30 12:37:19 GMT 2026

रसुवा बाढी पश्चात उत्पन्न विषम परिस्थितिमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नेपाल प्रहरी सक्रिय भएर लागिपरेको छ।
सुरक्षाकर्मी विपदको समयमा खोज तथा उद्दारमा व्यस्त रहने र प्रभावित क्षेत्रमा रहेको त्रासको अवस्थामा लुटपाट चोरी, ठगी जस्ता आपराधिक क्रियाकलाप बढ्न सक्ने भएकाले नेपाल प्रहरी थप सक्रियताकासाथ लागि परेको हो ।
Read full story at source (gorkhapatraonline.com)