प्रमुख निर्वाचन आयुक्तमा सिफारिस कार्की र दुई आयुक्तको नाम सर्वसम्मत अनुमोदन
deshsanchar.com · Wed Jul 29 10:02:18 GMT 2026

काठमाडौँ– संसदीय सुनुवाई समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की र आयुक्त पदमा गुरु वाग्लेसँगै डा. राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
Read full story at source (deshsanchar.com)