धनुषाको कुन स्थानीय तहले कति गर्याे खर्च ?
deshsanchar.com · Wed Jul 29 10:33:30 GMT 2026

जनकपुरधाम – संघ सरकारबाट धनुषाको १८ वटै स्थानीय तहहरुले विभिन्न अनुदान पाएकोमा त्यसको ८१.९८ प्रतिशत मात्र खर्च गर्न सकेको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय धनुषाका अनुसार गत आर्थिक वर्ष २०८२।८३ मा संघ सरकारबाट धनुषाको सबै स्थानीय तहले ५ अर्ब ६७ करोड ६२ लाख ५० हजार रुपैयाँ अनुदान पाएकोमा ४ अर्ब ६५ करोड ३४ लाख ३२ हजार २१० रुपैयाँ खर्च गरेको हो।
Read full story at source (deshsanchar.com)