पूर्वाधार विकास कार्यालयका पुँजीगत खर्च न्यून
deshsanchar.com · Wed Jul 29 11:59:36 GMT 2026

हुम्ला – पूर्वाधार विकास कार्यालयको विकासे काम ढिलासुस्ती हुँदा पुँजीगत खर्च निरासाजनक देखिएको छ। अप्रत्यासीत रुपमा मुल्यबृद्धि हुनु, निर्माण कम्पनीले काममा ढिलासुस्ती गर्नु र कार्यान्वयनका लागि तयारीमा नरहेका योजनाको लागि बजेट विनीयोजित भएको कारण पुँजीगत बजेटमा न्यून खर्च भएको हो।
Read full story at source (deshsanchar.com)