देउखुरीमा एक वर्षमा ४४७ वन्यजन्तुको उद्धार, २७० कोब्रा सर्प सुरक्षित रूपमा जंगल फर्काइए
deshsanchar.com · Wed Jul 29 11:39:07 GMT 2026

दाङ– डिभिजन वन कार्यालय देउखुरीले आर्थिक वर्ष २०८२\८३ मा विभिन्न प्रजातिका ४४७ वटा वन्यजन्तुको उद्धार गरेको छ। उद्धार गरिएका वन्यजन्तुमध्ये सबैभन्दा धेरै ४३१ वटा सर्प प्रजातिका रहेका छन्। तीमध्ये २७० वटा कोब्रा सर्प रहेका छन्।
Read full story at source (deshsanchar.com)