दैनिक १५ सय विद्युतीय राहदानी उत्पादन, ३ महिनाभित्र प्रणाली स्थिर हुने दाबी
onlinekhabar.com · Wed Jul 29 12:05:52 GMT 2026

१३ साउन, काठमाडौं । राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन गर्न उत्पादन क्षमता विस्तार गर्दै दैनिक करिब १ हजार ५०० वटा राहदानी उत्पादन तथा छपाइ गर्न थालेको जनाएको छ ।
विभागले पछिल्लो समय विशेषगरी दक्षिण कोरियामा रोजगारीका लागि जाने नेपालीको संख्या बढेसँगै राहदानी बनाउने सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढेको जनाएको हो ।
Read full story at source (onlinekhabar.com)