संसद् बैठकअघि सभामुखको दौडधुप, दुई दिनमा क-कसलाई भेटे ?
barnanmedia.com · Wed Jul 29 11:53:46 GMT 2026

सभामुख डिपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग भेटवार्ता गरेका छन्। उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता रामबहादुर थापासँग पनि भेटवार्ता गरेका छन्।
सभामुखको सचिवालयका अनुसार सभामुख अर्यालले विपक्षी दलका नेता भीष्मराज आङदेम्बे तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनसँग मङ्गलबार छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
Read full story at source (barnanmedia.com)