प्रधानमन्त्रीलाई भेटेर सभामुखले भने- संसदमा सम्बोधन गर्नुहोस्
setopati.com · Wed Jul 29 12:13:00 GMT 2026

सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसदमा आएर सम्बोधन गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री शाहलाई भेटेरै अर्यालले समसामयिक विषयमा सदनलाई सम्बोधन गर्न आग्रह गरेका हुन्।
Read full story at source (setopati.com)