१२ वटा कृषि बजारको थोक मूल्य अब एम्पीस नेपाल एपमा हेर्न सकिने
clickmandu.com · Wed Jul 29 12:15:12 GMT 2026

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि विभागले देशभरका १२ वटा प्रमुख संघीय कृषि बजारहरूको दैनिक थोक मूल्य विवरण उपलब्ध गराउन एम्पीस नेपाल(एएमपीआईएस नेपाल) नामक मोबाइल एप्लिकेसन सञ्चालनमा ल्याएको छ ।
कृषि उपजको बजार सुनिश्चित गर्न र किसानहरूलाई दैनिक मूल्यको जानकारी डिजिटल माध्यमबाट पुर्याउने उद्देश्यले यो एप सार्वजनिक गरिएको विभागले जनाएको छ ।
Read full story at source (clickmandu.com)