नारायणी अस्पतालमा आकस्मिक सेवा तत्काल चालु गर्न चिकित्सक संघको निर्देशन
hamrakura.com · Wed Jul 29 00:00:00 GMT 2026
वीरगञ्ज। नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा अवरुद्ध आकस्मिक सेवा तत्काल चालु गर्न आफ्नो नारायणी शाखालाई निर्देशन दिएको छ।
संघका केन्द्रीय अध्यक्ष डा. बद्री रिजालद्वारा जारी आधिकारिक पत्रमार्फत बिरामीको उपचारलाई प्राथमिकता दिँदै सेवा तत्काल सञ्चालनमा ल्याउन आग्रह गरिएको हो।
Read full story at source (hamrakura.com)