प्रधानमन्त्रीलाई सभामुखको सुझाव– संसद्मा सम्बोधन गर्दा राम्रै हुन्छ
onlinekhabar.com · Wed Jul 29 12:20:15 GMT 2026

१३ साउन, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित भएर समसामयिक विषयलाई सम्बोधन गर्दा राम्रो हुने सुझाव दिएका छन् ।
सिंहदरबारमा भएको भेटवार्तामा प्रधानमन्त्री बालेनलाई सभामुख अर्यालले यस्तो सुझाव दिएका हुन् । सभामुख अर्यालले विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने क्रममा प्रधानमन्त्री शाहसँग पनि भेटवार्ता गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)