प्रभु बैंककी मुख्य बिजनेस अफिसर पन्त पक्राउ
onlinekhabar.com · Wed Jul 29 12:22:56 GMT 2026

१३ साउ, काठमाडौं । प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ परेकी छिन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई बुधबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।
Read full story at source (onlinekhabar.com)