राष्ट्रियसभा अध्यक्ष दाहालले भेटे राष्ट्रपतिलाई
nepalpress.com · Wed Jul 29 12:23:32 GMT 2026

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्। राष्ट्रपति भवन शीतल निवास पुगेर अध्यक्ष दाहालले आज भेट गरेका हुन्।
भेट पछिल्लो राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे केन्द्रित भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
Read full story at source (nepalpress.com)