‘एक हातले त बाइक कुदाइहालिन्छ नि, के-को ठुलो इस्यु भयो ?’
nagariknews.nagariknetwork.com · Sun Jun 07 12:51:29 GMT 2026

एक हातले मोटरसाइकल चलाउँदै मोबाइलबाट भिडियो खिचेको भन्दै ट्राफिक प्रहरीले कारबाहीको तयारी गरेपछि प्रतिनिधिसभा सदस्य एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले त्यसको बचाउ गरेका छन्।
धरानमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एक हातले बाइक कुदाउनु सामान्य मानवीय व्यवहार भएको बताए। यसलाई ठुलो नियम उल्लंघन मान्न नसकिने उनको तर्क थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)