नयाँ सहकारी ऐन परामर्शबिनै ल्याए स्वीकार्य नहुने महासंघको चेतावनी [भिडियो]
hamrakura.com · Wed Jul 29 00:00:00 GMT 2026
काठमाडौँ। राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डीबी बस्नेतले सहकारी क्षेत्रसँग पर्याप्त परामर्श र समन्वय नगरी नयाँ सहकारी ऐन ल्याइए स्वीकार्य नहुने चेतावनी दिएका छन्।
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (वागमती प्रोस्कुन)को सातौँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले सहकारीसम्बन्धी अध्यादेश जारी गर्नुअघि सरोकारवालासँग कुनै छलफल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे।
Read full story at source (hamrakura.com)