सामाजिक सञ्जालमा छायो ‘बेहुली’ को गीत ‘दिलमा ठाउँ छ’
kalakarmi.com · Wed Jul 29 11:15:31 GMT 2026

काठमाडौं– आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘बेहुली’ हालै सार्वजनिक गीत ‘दिलमा ठाउँ छ’ ले यतिबेला डिजिटल प्लेटफर्ममा कब्जा जमाएको छ ।
सार्वजनिक भएको चार दिन मै युट्युबमा १३ लाखभन्दा बढी भ्युज बटुलेको यस गीतमाथि टिकटकमा मात्रै २ लाख ५० हजार भन्दा धेरै भिडियो बनिसकेका छन् । फेसबुक र इन्स्टाग्रामका रीलहरूमा पनि यतिबेला यही गीत भाइरल छ ।
Read full story at source (kalakarmi.com)