स्व. दिवाकर गोल्छाको सम्झनामा गोल्छा अर्गनाइजेसनद्वारा देशैभर सामाजिक कार्यक्रम
clickmandu.com · Wed Jul 29 12:35:18 GMT 2026

काठमाडौं । नेपालको औद्योगिक क्षेत्रका अग्रणी व्यक्तित्व स्व. दिवाकर गोल्छाको ७३औं जन्मजयन्तीको अवसरमा दिवाकर गोल्छा अर्गनाइजेसनले आज ‘संस्थापक दिवस’ मनाएको छ ।
देशको औद्योगिकरण र उद्यमशीलतामा महत्त्वपूर्ण योगदान पुर्याएका स्व. गोल्छाको सम्मानमा अर्गनाइजेसनले देशभर विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रमहरू आयोजना गरेको हो।
Read full story at source (clickmandu.com)