जनताको स्वास्थ्यमा सरकार चरम उदासीन : एमाले
baahrakhari.com · Wed Jul 29 12:43:00 GMT 2026

काठमाडौं । नेकपा एमालेले जनताको स्वास्थ्यमा सरकार चरम उदासीन रहेको आरोप लगाएको छ ।
चिकित्सकहरूले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेपछि एमालेले यस्तो प्रतिक्रिया जनाएको हो । चिकित्सकको पूर्ण सुरक्षाको सुनिश्चित गर्ने दायित्व सरकारको रहेको एमालेको भनाइ छ ।
Read full story at source (baahrakhari.com)