पूर्वमुख्यमन्त्रीका रूपमा राज्यबाट कुनै पनि सुविधा र सुरक्षा नलिने यामलालको घोषणा
ratopati.com · Wed Jul 29 12:49:50 GMT 2026

सुर्खेत । कर्णालीका निर्वतमान मुख्यमन्त्री यामलाल कँडेलले पूर्वमुख्यमन्त्रीका रूपमा राज्यबाट कुनै पनि सुविधा र सुरक्षा नलिने घोषणा गरेको छन् । पद हस्तान्तरण गरेर पैदल आफ्नो निजी निवास लागेका उनले त्यहाँबाट फेसबुकमा उक्त घोषणा गरेका हुन् ।
यस्तो छ उनको घोषणासहितको वक्तव्य
Read full story at source (ratopati.com)