विदेशी रोबोट तथा इन्भर्टरको आयातमा अमेरिकाले किन लगायो प्रतिबन्ध?
himalpress.com · Wed Jul 29 12:51:29 GMT 2026

काठमाडौँ – अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ। यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका साथै जासुसलाई अवैध कार्यका लागि सक्षम बनाइ महत्वपूर्ण अमेरिकी पूर्वाधारलाई खतरा निम्त्याउन सक्ने भन्दै अमेरिकाले आयातमा रोक लगाएको हो।
अमेरिकी फेडरल कम्युनिकेसन कमिसन (एफसीसी) द्वारा घोषणा गरिएको नयाँ प्रतिबन्धित उपायले आयातित ड्रोन र ताररहीत राउटरलाई लक्षित गर्ने हालैका कार्यहरू पछ्याउँदै विदेशी प्रविधिमा प्रतिबन्धहरू कडा पार्ने ट्रम्प प्रशासनको प्रयास विस्तार गरेको जनाइएको छ।
Read full story at source (himalpress.com)