करणको चार विकेटमा नेदरल्यान्ड्ससामु नेपाललाई २२६ रनको लक्ष्य
nepalpress.com · Wed Jul 29 12:48:22 GMT 2026
काठमाडौं। आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ।
युट्रेच्टमा जारी खेलमा घरेलु टोली नेदरल्यान्ड्सले नेपाललाई २२६ रनको लक्ष्य दिएको छ।
Read full story at source (nepalpress.com)