राजमार्ग बन्द भएपछि काठमाडौँमै रोकिए गाडी, तस्बिरहरू
ratopati.com · Sun Aug 30 12:40:07 GMT 2026

काठमाडौँ। बाढीका कारण काठमाडौँ-मुग्लिन सडकको खण्ड नै भासिए पछि काठमाडौँ जोड्ने मुख्य राजमार्ग नै बन्द हुँदा उपत्यका बाहिर जाने गाडी काठमाडौँमै रोकिएका छन्।
राजमार्ग बन्द भएपछि मालवाहक सवारीहरूको लस्कर अहिले कलंकी-बल्खु क्षेत्रमा देखिएको छ । भोटेकोशी हुँदै आएको बाढीले त्रिशूली नदीमा बहाब बढ्दा राजमार्ग कटान गरेपछि सडक अवरुद्ध भएको हो।
Read full story at source (ratopati.com)