प्रशिक्षकको सम्मानमा मार्क कुकुरेलाको हातमा ट्याटु
kendrabindu.com · Wed Jul 29 12:55:50 GMT 2026
काठमाडौं । स्पेनले विश्वकप उपाधि जितेमा प्रशिक्षकको तस्बिर आफ्नो शरीरमा ट्याटुका रूपमा अंकित गर्ने सार्वजनिक प्रतिबद्धता जनाएका डिफेन्डर मार्क कुकुरेलाले अन्ततः उक्त वाचा पूरा गरेका छन्र
उनले आफ्नो देब्रे हातमा विश्वकप ट्रफी समातेका प्रशिक्षक डि ला फुएन्टेको आकृतिसहितको ट्याटु बनाएका हुन्। २८ वर्षीय कुकुरेलालले ट्याटु खोपिरहेको भिडियो सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक गर्दै ‘वाचा पूरा भयो’ भन्ने सन्देश पनि लेखेका छन्।
Read full story at source (kendrabindu.com)