भारतीय लोकसभाबाट पेपर चुहावट रोक्न कडा कानून पारित, ७ वर्ष कैद, १० करोडसम्म जरिबाना
barnanmedia.com · Wed Jul 29 12:52:13 GMT 2026

भारतीय संसद लोकसभाले बुधबार पेपर चुहावटसँग सम्बन्धित सार्वजनिक परीक्षा (अनुचित साधनको रोकथाम) संशोधन विधेयक, २०२६ लाई ध्वनि मतदानबाट पारित गरेको छ ।
मंगलबार विधेयकमाथि ९ घण्टा छलफल भएको थियो। बुधबार विपक्षीको तर्फबाट राहुल गान्धीले बोलेका थिए ।
Read full story at source (barnanmedia.com)