आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेदरल्यान्ड्सले नेपाललाई दियो २ सय २६ रनको लक्ष्य
ratopati.com · Wed Jul 29 12:58:19 GMT 2026
काठमाडौँ। आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खला अन्तर्गत नेदरल्यान्ड्सले नेपाललाई २ सय २६ रनको लक्ष्य दिएको छ । नेदरल्यान्ड्समा भइरहेको खेलमा टस हारेर ब्याटिङ गरेको घरेलु टोलीले ९ विकेट गुमाएर २ सय २५ रन बनायो ।
नेदरल्यान्ड्सका नोआ क्रोसले ९३ बलमा ७० रन र कप्तान स्कट एडवड्र्सले ९१ बलमा ५७ रन बनाए । नेपालका करन केसीले ४ विकेट लिए।
Read full story at source (ratopati.com)