‘ककाकिकी’को लिरिकल थेम गीत सार्वजनिक
kendrabindu.com · Wed Jul 29 13:00:29 GMT 2026

काठमाडौं । आगामी भदौ १९ गते (४ सेप्टेम्बर)बाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ककाकिकी’ को लिरिकल थेम गीत सार्वजनिक गरिएको छ। बुधबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतसँगै फिल्मप्रतिको दर्शकको उत्सुकता थप बढेको छ।
सार्वजनिक गीतमा आदित्य प्रधानको स्वर रहेको छ भने शिशिर थतालको शब्द र संगीत रहेको छ । यसअघि सार्वजनिक फस्ट लुक भिडियोमा थोरै हुकलाइन राखिएको थियो । जसलाई दर्शकले निकै मन पराएका छन् ।
Read full story at source (kendrabindu.com)