विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
khabarhub.com · Wed Jul 29 12:58:37 GMT 2026

काठमाडौं – लामो समयदेखि थापाथली क्षेत्रमा अव्यवस्थित रूपमा गुजुल्टिएर रहेका विद्युत् तथा दूरसञ्चारका तारमा मंगलबार राति आगलागी भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै तत्काल समाधानका लागि सम्बन्धित निकायसँग समन्वय सुरु गरेका छन् ।
Read full story at source (khabarhub.com)