अन्तिम खेलमा नेदरल्यान्ड्सले दियो नेपाललाई २२६ रनको लक्ष्य
shilapatra.com · Wed Jul 29 12:56:00 GMT 2026
आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेदरल्यान्ड्सले नेपाललाई २२५ रनको लक्ष्य दिएको छ । ५० ओभरमा ९ विकेट गुमाउँदै नेदरल्यान्ड्सले २२५ रन बनाएको हो ।
नेदरल्यान्ड्सको लागि नोआ क्रोसले ७० र स्कट एडवार्ड्सले ५७ रन बनाए । ८ बलर खेलाएको नेपालको लागि करण केसीले ४ विकेट लिए ।
Read full story at source (shilapatra.com)