‘बेहुली’को गीत ‘दिलमा ठाउँ छ’काे चर्चा
kendrabindu.com · Wed Jul 29 13:05:15 GMT 2026

काठमाडौं । आउँदो भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बेहुली’को गीत ‘दिलमा ठाउँ छ’ले यतिबेला डिजिटल प्लेटफर्ममा कब्जा जमाएको छ। रिलिज भएको जम्मा ४ दिनमै युट्युबमा १३ लाखभन्दा बढी भ्युज बटुलेको यस गीतमाथि टिकटकमा मात्रै २ लाख ५० हजार भन्दा धेरै भिडियो बनिसकेका छन्।
फेसबुक र इन्स्टाग्रामका रीलहरूमा पनि यतिबेला यही गीत भाइरल छ।
Read full story at source (kendrabindu.com)