साउनदेखि लाग्नुपर्ने बिजुलीमा भ्याट यसकारण तिर्नुपर्छ असारमै !
clickmandu.com · Wed Jul 29 13:07:57 GMT 2026

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले असार महिनामा खपत भएको बिजुलीको बिलमा मूल्य अभिवृद्धि कर (भ्याट) लागेर नै आउने जनाएको छ । तर, उक्त भ्याट रकमलाई आगामी भदौ महिनाको बिलमा समायोजन (क्रेडिट) गर्ने प्राधिकरणको भनाइ छ ।
प्राधिकरणको बुधबारको बैठकले आन्तरिक राजस्व विभागको राय अनुसार बिल समायोजन गर्ने जनाएको छ, तर साउनमा काटेको बिलमा भ्याट भने जोडिने नै छ ।
Read full story at source (clickmandu.com)