दैनिक १५०० ई-पासपोर्ट प्रिन्ट गर्दा पनि चाप उस्तै, अति आवश्यक बाहेक आवेदन नदिन सरकारको आग्रह
techpana.com · Wed Jul 29 13:08:12 GMT 2026

काठमाडौं । राहदानी विभागले विद्युतीय राहदानीको मागमा उल्लेख्य वृद्धि भएपछि सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन पहल गरिरहेको जनाएको छ । दक्षिण कोरिया जाने श्रमिकहरूको चाप र अन्य वैदेशिक प्रयोजनका कारण माग बढेको भन्दै विभागले हाल दैनिक १,५०० वटा राहदानी उत्पादन र छपाइ गरिरहेको जानकारी दिएको छ ।
सेवाग्राहीको बढ्दो चापलाई ध्यानमा राख्दै आवेदन संकलन, विवरण प्रमाणीकरण, उत्पादन र वितरण प्रक्रियालाई थप सेवाग्राहीमैत्री बनाउन लागिएको विभागको विज्ञप्तिमा उल्लेख छ ।
Read full story at source (techpana.com)