प्रभु बैंककी पूर्व चिफ बिजनेस अफिसर रश्मी पन्त पक्राउ
barnanmedia.com · Wed Jul 29 12:54:43 GMT 2026

प्रभु बैंककी प्रमुख बिजनेस अफिसर रश्मी पन्त पक्राउ परेकी छिन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई बुधबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।
Read full story at source (barnanmedia.com)