इपिएस आवेदकको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने, बिदाका दिन पनि खुला रहने
setopati.com · Wed Jul 29 13:10:00 GMT 2026

दक्षिण कोरियामा रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन दिनेहरूको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने भएको छ।
विभागले बुधबार एक सूचना जारी गर्दै साउन १४ देखि २२ गतेसम्म विद्युतीय राहदानीसम्बन्धी सेवा दुई सिफ्टमा सञ्चालन गरिने जनाएको छ।
Read full story at source (setopati.com)