पटक–पटक किन हुन्छ प्रश्नपत्र ‘लिक’ ? मानवीय कमजोरी कि संयन्त्रको लापरबाही ?
baahrakhari.com · Wed Jul 29 13:11:34 GMT 2026

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायको ‘मास्टर अफ बिजनेस स्टडिज’ (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षाकै समयमा ‘लिक’ भएपछि परीक्षा प्रणालीको विश्वसनीयतामा प्रश्न उठेको छ ।
मुलुककै अग्रणी विश्वविद्यालयको परीक्षा चल्दाचल्दै प्रश्नपत्र ‘आउट’ भएपछि परीक्षाको संवेदनशीलतामा चिन्ता र चासो बढेको छ ।
Read full story at source (baahrakhari.com)