प्रधानमन्त्री बालेन शाह रास्वपा वरिष्ठ नेतामा मनोनीत
setopati.com · Wed Jul 29 13:21:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन शाह मनोनित भएका छन्।
बुधबार बसेको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले प्रधानमन्त्री शाहलाई वरिष्ठ नेता मनोनीत गरिएको हो। उनलाई सभापति पछिको दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेतामा मनोनीत गरिएको छ।
Read full story at source (setopati.com)