ठूलो ब्याट्री क्षमतासहितको नयाँ टाटा पन्च ईभी, यस्ता छन् फिचर
clickmandu.com · Wed Jul 29 13:18:53 GMT 2026

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ टाटा पन्च ईभी सार्वजनिक गर्ने भएको छ ।
कम्पनीले ठूलो ब्याट्री क्षमतासहितको नयाँ टाटा पन्च ईभी सार्वजनिक गर्ने भएको हो जसको डिजाइन दमदार र लुक्स निकै आकर्षक रहेको छ ।
Read full story at source (clickmandu.com)