नेपालको खराब सुरुवात, कुशल शून्यमै आउट
kendrabindu.com · Wed Jul 29 13:24:06 GMT 2026
काठमाडौं । आइसिसी विश्वकप लिग–२ सिरिजमा नेदरल्याण्ड्सले दिएको २ सय २६ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले निकै खराब सुरुवात गरेको छ।
नेपालले पहिलो ओभरको तेस्रो बलमै विकेट गुमायो। नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई शून्यमै गुमाएको हो।
Read full story at source (kendrabindu.com)